१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

भारतसँगको सीमा विवाद कुटनीतिक तहबाटै हल गर्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतसँग रहेको सीमा विवाद कुटनीतिक तहबाटै समाधान गर्नुपर्ने बताउनुभएको छ । आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै गृहमन्त्री थापाले भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयलाई कुटनीतिक तहबाट समाधान गर्नुपर्ने बताउनुभएको हो । भारतले ६ दशक अघिदेखि झण्डै ४ सय वर्ग किलोमिटर नेपाली भूमि भारतले अतिक्रमण गर्दै आएको जनाउँदै…