१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-नेपाल नेकपाको मानव साङ्गलोले बाँधियो टुँडिखेल

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध चरणवद्ध आन्दोलनमा रहेको प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिहीबार काठमाडौंको टुँडिखेलमा मानवसाङ्लोले घेराउ गरेको । चौंथो चरणको आन्दोलन अन्तर्गत नेकपाका नेता कार्यकर्ताहरु टुँडिखेल घेराउमा सहभागी भएका छन् । मानव साङ्लो बनाउन नेताहरुका साथमा विद्यार्थी, युवाको सक्रिय सहभागितारहेको छ । प्रतिगमन, महङ्गी र भष्ट्राचारका विरुद्ध टुंडिखेल वरिपरि मानव साङ्लो बनाएको…