काठमाडौं । संसद विघटनको कदमलाई प्रतिगमनको संज्ञा दिँदै नागरिक अगुवाहरुले विरुद्ध बृहत नागरिक आन्दोलन सुरु गरेका छन् । नागरिक अगुवाहरुले शनिबार काठमाडौंको माइतीघर मण्डलामा सडक नाटकसहित सांकेतिक प्रर्दशन गरेका छन्। आइतबार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिँदै ओली कदमको चौतर्फी विराध सुरु भएको छ । माइतीघरमा भएको प्रदर्शनमा बोल्दै पत्रकार…