काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष प्रचण्डले लामो संघर्षबाट प्राप्त उपलब्धी रक्षाको निम्ति सवै एक भएर प्रतिवाद गर्नुपर्ने बताएका छन् । शनिबार पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईद्धारा लिखित पुस्तक गुमनाम आमाहरुको कथा को लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धीको रक्षाको हमला भएकोले प्रतिवाद गर्ने ठाउँमा रहेको…