१५ असार २०८३, सोमबार | June 29, 2026

बागमती प्रदेशको प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक आज पुनः बस्दैछ । मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध नेकपाकै सांसदहरुबाट अविश्वासको प्रस्ताव दर्ता भैसकेको अवस्थामा प्रदेशसभा बैठकलाई महत्वका साथ हेरिएको छ । सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक बोलाएका छन् । बैठकको कार्यसूचि कार्यव्यवस्था परामर्श समितिले टुंग्याउने भएपनि बैठकमा अविश्वास प्रस्तावमाथि छलफल गरिने नेकपाको…