२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

आजको सचिवालय बैठक ओलीले ‘बङ्क’ गर्दै, स्थायी कमिटी र केन्द्रीय कमिटीमा के होला ?

काठमाडौं । सत्तारुढा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद एकपछि अर्को जटिल बन्दै गएको छ । मंगलबार बसेको सचिवालय बैठकको पूवार्ध महासचिव विष्णु पौडेलको जन्मदिनको केक काटेर हाँस्दै सुरु भएपनि उत्तरार्ध वियोगान्त जस्तै अवस्थामा स्थगित भएपछि नेकपाको भविष्यको लेखाजोखा थप संकटपूर्ण बनेको प्रष्ट भएको छ । बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि खनिएका अध्यक्ष एवं प्रधानमन्त्री…