बुटवल । एमाले निकट अनेरास्वियुका एक नेताले विद्यार्थीको परीक्षा फारमको रकम हिनामिना गरेको भन्दै बुटवल बहुमुखी क्याम्पसले ती विद्यार्थी नेतालाई क्याम्पस प्रवेशमा निषेध गरेको छ । बुटवल बहुमुखी क्याम्पस बीए चौथो वर्षमा अध्ययनरत विवेक कुँवरले १२ जनाभन्दा धेरै विद्यार्थीसँग रकम लिएर पनि परीक्षा फारम नभरिदिएको भन्दै क्याम्पस प्रशासनले कुँवरलाई क्याम्पस प्रवेश निषेध गरेको हो ।…