काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । केहीबेरअघि सुरु बैठकमा पार्टी एकताका बाँकी काम, राष्ट्रियसभामा यसअघि सचिवालयले गरेको निर्णय र संसारभर फैलिएको कोरोना भाइरसको महामारीको अवस्थाबारेमा छलफल हुने स्रोतले जनाएको छ । राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक जनामा उपाध्यक्ष बामदेव गौतम वा अर्थमन्त्री युवराज खतिवडा भन्ने…