सुर्खेत । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले पंदेशमा राजनीतिक स्थिरताका लागि प्रचण्ड-नेपाल पक्षलाई समर्थन गरेको बताएका छन् । ओली पक्ष छाडेर गत आइतबार देखि प्रचण्ड नेपाल पक्षमा लागेका मन्त्री बुढाले आज एक विज्ञप्ति जारी गर्दै राजनीतिक स्थिरताका निम्ती प्रचण्ड–नेपाल समूहमा लागेको जनाएका छन् । उनले पार्टी एकताको अन्तिम चरणमा दुर्भाग्यवश…