३० असार २०८३, मंगलबार | July 14, 2026

वाम एकता चुनावी स्वार्थका लागि नभई राष्ट्र बचाउने ऐतिहासिक आवश्यकता : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको वाम एकता चुनावी स्वार्थका लागि नभई राष्ट्र बचाउने ऐतिहासिक आवश्यकता स्वरूप गरिएको स्पष्ट पारेका छन्। बुधबार भीम रावल लगायतका नेताहरुलाई पार्टीमा भित्र्याउन आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले भएको एकता कुनै ट्याक्टिकल एकता नभएर जनताको आत्मसम्मान र भौगोलिक अखण्डता जोगाउन भएको बताए । ‘आज…