२३ चैत्र २०८२, सोमबार | April 6, 2026

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन हुने सम्भावना रहेको बताएका छन्। नेपाल नागरिक लगानी कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् । उनले निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेकाले संविधानअनुसार नयाँ सरकार गठनको प्रक्रिया चाँडै अघि बढ्ने बताए। निर्वाचन आयोगले बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेपछि नयाँ सरकार…