८ पुस २०८२, मंगलबार | December 23, 2025

खजुरामा कायम कांग्रेस-माओवादी गठबन्धन तोडियो

खजुरा । संघीय सरकारमा गठबन्धन फेरिएपनि बाँकेको खजुरामा चुनावमा गरिएको कांग्रेस-माओवादी गठबन्धन कायम रहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले बधाई दिएको १ महिना नपुग्दै कांग्रेसले चुनाव यता कायम रहेको गठबन्धन तोडिएको घोषणा गरेको छ । कांग्रेस ३ नम्बर निर्वाचन क्षेत्रीय समितिको बैठकले खजुरामा कायम रहेको कांग्रेस-माओवादी गठबन्धन तोड्ने निर्णय गरेको हो । पार्टीले गठबन्धन तोड्ने निर्णय…