८ पुस २०८२, मंगलबार | December 23, 2025

राजावादीहरुले सक्रियता बढाएपछि माओवादीको जागरण अभियान स्थगित, आइतबार पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गरेको छ ।  पछिल्ला दिनहरुमा राजावादीहरुले सक्रियता बढाएका बेला माओवादी केन्द्रले अभियान स्थगित गरेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकै अलोकप्रिय र लोकतन्त्रविरोधी कदमको कारण गणतन्त्रमाथि प्रहार हुन थालेको बताउँदै आएका छन् । प्रचण्ड आजै सिमाराबाट…