११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

पूर्णबहादुरलाई स्पष्टीकरण सोध्ने निर्णयप्रति शशांकको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पूर्वउपसभापति पूर्णबहादुर खड्का सँग स्पष्टीकरण सोध्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै उनले यस्तो कदमले पार्टी एकतामा नकारात्मक असर पार्ने बताएका हुन्। कोइरालाका अनुसार कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद अहिले अदालतमा विचाराधीन रहेकाले यस्तो अवस्थामा आन्तरिक कारबाही अघि बढाउनु उपयुक्त नहुने देखिन्छ। उनले भनेका छन्, यस्तो…