काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट्दैछन् । संसद अधिवेशन सुरु हुनुअघि लामिछानेले सभामुखलाई भेट्न लागेका हुन् । सहकारीका रकम अपचलन तथा हिनामिना मुद्दा अदालतमा दर्ता भएपछि प्रहरी हिरासतमा रहेका बेला लामिछानेलाई सभामुखले जिल्ला सरकारी वकिल कार्यालयको पत्रको आधारमा निलम्बन गरेका थिए । रास्वापले लामिछानेको निलम्बन प्रतिनिधिसभा नियमावली…