२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

हरिबोल गजुरेलसहित सात नेता नेकपाबाट निस्काशित

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निस्काशन गरेको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै गजुरेलसहित सात जना नेताहरुलाई पार्टीबाट निस्काशन गरिएको जनाएका हुन् । पार्टीको आधिकारिक निर्णय र निर्देशन विपरीत उम्मेदवारी दिएका र उनीहरुको प्रस्ताव समर्थक बनेका सात जना नेता–कार्यकर्तालाई पार्टीबाट…