काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको विधान पारित भएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले विधान अनुमोदन गर्दै औपचारिक स्वीकृतिका लागि पार्टी केन्द्रीय कार्यालयमा पठाएको हो। यससँगै संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया समेत अघि बढेको छ । मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेको छ । सर्वसम्मतिको प्रयास जारी छ । अन्ततः कति जना उम्मेदवार…