१० भदौ २०८३, बुधबार | August 26, 2026

सुदन किराँतीद्वारा प्रलोपा परित्याग

काठमाडौं । सुदन किराँती ले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग गरेको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको स्टाटसमा आफू अब पार्टीको साधारण सदस्यसमेत नरहने निर्णयमा पुगेको जानकारी दिएका हुन्। किराँतीले करिब पाँच महिनाको राजनीतिक यात्रामा मार्गदर्शन गर्ने नेताहरू, साथ दिने साथीहरू तथा कर्मचारीहरूप्रति आभार व्यक्त गरेका छन्। उक्त अवधिमा हासिल अनुभवलाई…