८ पुस २०८२, मंगलबार | December 23, 2025

मन्त्रिपरिषद् विस्तार गर्नुअघि प्रधानमन्त्री प्रचण्डबाट राष्ट्रपति पौडेलसँग भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेका छन्। बिहान साढे ९ बजे शीतलनिवास पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई मन्त्रिपरिषद् विस्तारको तयारीबारे जानकारी गराएका छन् । प्रचण्डले आज दिउँसो ३ बजे नयाँ मन्त्रीहरुलाई सपथ गराउने तयारी गरेका छन् । सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय बाँटफाँटमा सहमति जुटेपछि प्रधानमन्त्रीलाई दलहरुले मन्त्रीको नाम बुझाइसकेका छन्…