९ श्रावण २०८३, शनिबार | July 26, 2026

समाजवादी मोर्चाको बाग्मती प्रदेशस्तरको सन्देशसभा आज हेटौडामा

हेटौँडा । समाजवादी मोर्चाले आज हेटौंडामा सन्देशसभा आयोजना गर्ने भएको छ । मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौंडामा सभा आयोजना गर्न लागिएको हो । सो सन्देशसभा हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजेवाट सुरु हुनेछ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार…