७ पुस २०८२, सोमबार | December 22, 2025

नेकपा एमालेको सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकले सरकार र राष्ट्रपतिको उम्मेदवारको विषयमा निर्णय लिने बताइएको छ । शुक्रबार साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको थियो । यो सहमतिसँगै पुस १० मा निर्माण…