९ भदौ २०८३, मंगलबार | August 25, 2026

प्रधानमन्त्री बालेन्द्रलाई भेटे वर्षमानले, रोल्पा विपद्मा परेकाको उद्धार र पुनर्स्थापनाको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा रोल्पाबाट प्रतिनिधिसभा सदस्य वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी रोल्पामा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री शाहसँग भेट गरेका पुनले पछिल्ला दिनमा रोल्पाका विभिन्न क्षेत्रमा गएको बाढी तथा पहिरोबाट भएको क्षति, बेपत्ताको खोजी…