बुटवल । बिहान ५ः३० बजे देखि विवादका कारण रोकिएको रुपन्देही २ को मतगणना अझै शुरु हुन सकेको छैन । मतपेटिका बन्द गर्दा बनाइएको मुचुल्का र कम्प्युटरमा इन्ट्रि गर्दा मतपत्रको संख्या फरक परेपछि रोकिएको मतगणना यो समाचार तयार पार्दा सम्म शुरु हुन सकेको छैन । एमाले उपाध्यक्ष विष्णु पौडेललाई मतगणनामा पछ्याइरहेका रास्वपाका उम्मेदवार गणेश पौडेलका मतगणना…