२३ बैशाख २०८३, बुधबार | May 6, 2026

नागरिकता निकाल्न रवि लामिछाने जिल्ला प्रशासन जाँदै

काठमाडौं । सर्वोच्चको फैसलाबाट अनागरिक बनेका रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । अनागरिक बनेपछि मौन बसेका उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेको बताइएको छ । विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जाने तयारीमा उनी रहेको रवि निकट स्रोतले जनाएको…