काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता घनश्याम भुसालको टिकट पनि खोसेका छन् । एमालेमा १० बुँदेको पक्षधर भुसालको ठाउँमा ओलीले तालमेलको नाममा रुपन्देही क्षेत्र नं. ३ राप्रपालाई दिएपछि भुसाल टिकट पाउनबाट बञ्चित भएका छन् । ओलीले १० बुँदेका नेता भीम रावलको टिकट खोसिसकेका छन् । भुसाल र रावल ओलीको निर्देशन विपरित गत…