१० पुस २०८२, बिहिबार | December 25, 2025

आगामी मंसिर २ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सिफारिस

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर २ गते एकैचरणमा गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोगको टोलीले मंसिर २ गते निर्वाचन गर्न सिफारिस गरेको हो । निर्वाचन एक चरण या दुई चरणमा गर्ने विषयमा व्यापक छलफल गरेपछि आयोगले सरकारलाई एकै चरणमा गर्न…