८ पुस २०८२, मंगलबार | December 23, 2025

बुटवलको ११ नम्बर वडाको मतगणना रोकियो, मतपेटिकाको एउटा सिल चुँडिएको भेटिएपछि एमालेबाट विरोध

बुटवल । बुटवलको ११ नबम्र वडाको मतगणना रोकिएको छ । वार्डनम्बर ११ को २ (च) मतदान केन्द्रको मतपेटिका खोल्ने क्रममा मतपेटिकाको एक तर्फको सिल चुँडेको अवस्थामा भेटिएपछि मतगणना स्थगित भएको हो । कपडाले बेरिएको मतपेसटकाको कपडाको गाँठो फुकाएर हेर्दा ४ तर्फ लगाईएको सिल मध्य १ तर्फको सिल चुँडिएर कपडामै अल्झिेको भेटिएपछि एमाले मतगणना प्रतिनिधिहरुले विरोध…