काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । पार्टी मुख्यालय, पेरिसडाँडमा दिउँसो १ बजे बस्ने उक्त बैठकका लागि बुधवार नै अजेन्डा तय गरिएको थियो । उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्नेलगायतका रहेका…