५ पुस २०८२, शनिबार | December 20, 2025

कांग्रेसको चुनाव लक्षित अभियान सुरु, कम्युनिष्टप्रति वितृष्णा बढेको नेताहरुको मूल्यांकन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आजदेखि एक महिने अभियान सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई लक्षित गरी ‘घर घर जाऔं, कांग्रेस जिताऔँ’ भन्ने नाराको साथ अभियान सुरु भएको हो । अभियानको लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाएको छ । अभियानकै लागि…