२४ आश्विन २०८३, शनिबार | October 10, 2026

Images

खानेपानी निर्माण तथा उपभोक्ता समिति नहरपुरको साधारण सभा सम्पन्न

बुटवल । खानेपानी निर्माण तथा उपभोक्ता समिति नहरपुरको आठौं साधारण सभा सम्पन्न भएको छ ।

अपाङ्गता भएका महिला तथा बालबालिका विरुद्ध हुने हिंसा न्युनीकरणका लागि अभिमुखिकरण

बुटवल । अपाङ्गता भएका महिला तथा बालबालिका विरुद्ध हुने हिंसा न्युनीकरणका लागि १ दिने अभिमुखिकरण

बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बुटवल । रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा

मिड वेष्ट न्युरोसर्जनको सीएमई सम्पन्न

बुटवल । न्युरोसर्जर चिकित्सकहरुको कन्युमेनरी एजुकेशन (सीएमई) रुपन्देहीमा सम्पन्न भएको छ । सोसाईटी अफ न्युरोसर्जन्स

गृहजिल्लामा गृहमन्त्री खाँणलाई जनमत पार्टीका कार्यकर्ताले देखाए कालोझण्डा

भैरहवा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले गृह जिल्ला रुपन्देहीमा गृहमन्त्री बालकृष्ण खाँणलाई

गण्डकीका मुख्यमन्त्री भन्छन् – गठबन्धन गरेरै चुनावमा जानुपर्छ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपाली पोखरेलले अहिलेको गठमुख्यमन्त्री-कृष्ष्णचन्द्रबन्धन कायम गरेरै निर्वाचनमा जानुपर्ने बताएका

नेवा: सेवा समितिको १३ औं वार्षिक साधारण सभा सम्पन्न, खबरकुराका प्रबन्ध सम्पादक कर्माचार्य पुरस्कृत

बुटवल । श्री नेवा: सेवा समितिको १३ औ वार्षिक साधारण सभा तथा छैटौ अधिवेशन शनिबार

बाबुराम भट्टराईको नजरमा ‘राजनीतिक दलहरु’

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ

बुटवलमा कपाल प्रत्यारोपण सम्बन्धी उच्च प्रविधि

बुटवल । बुटवलमा कपाल प्रत्यारोपणमा पछिल्लो उच्च प्रविधि बि.एस.टी सहितको सेवा बुटवलमा सुरु भएको छ ।

वीरगन्ज महानगरपालिकाका मेयर एमालेमा प्रवेश

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय, साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौँ । सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध

जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु

दाङ । जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको

शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा । मुग्लिङ-काठमाडौं सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत

विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म : गगन थापाको राजनीतिक यात्रा

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्