१८ चैत्र २०७९, शनिबार | April 1, 2023

लघुवित्त महासंघ नेपालद्वारा प्रदेश ५ को राहत कोषमा ४ लाख ५१ हजार सहयोग



बुटवल । प्रदेश न ५ सरकारले निर्माण गरेको कोरोना भाइरस नियन्त्रण कोषमा लघुवित्त महासंघ नेपालले आर्थिक सहयोग प्रदान गरेको छ ।

महासंघका अध्यक्ष जगत पोखरेलको नेतृत्वको टोलीले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा एक कार्यक्रमका बिच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाइ चौतारी लघुबित्त बित्तिय संस्थाको तर्फबाट ४ लाख ५१ हजार नगद सहयोग गरेको हो ।

चौतारी लघुबित्त बित्तिय संस्थाका अध्यक्ष समेत रहनुभएका जगत पोखरेलले मुख्यमन्त्री पोखरेललाइ चेक हस्तान्तरण गर्नुभएको हो ।

सोहि अवसरमा सुपर लघुबित्त बित्तिय संस्था दाङबाट १५ हजार र आंधिखोला लघुबित्तका संचालकले १ लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।

सामाजिक उत्तर दायित्वलाइ ध्यानमा दिदै कोरोना महामारीका बिरुद्ध लडनका लागि सहयोग पुगोस भनेर चौतारीले यसअघि स्थानीय सरकारको राहत कोषहरुमा ४ लाख ८३ हजार सहयोग गरिसकेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ८ : ४० बजे

प्रधानमन्त्री प्रचण्डले भेटे मिटरब्याज पीडितलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेट

सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’

रामपुर । हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा

कविता : ‘उपियाँको साम्राज्य हो त्यो!’

निमुखा र गरिबको रगत र पसिना चुसेर ठडिएको महल, महल

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको

भरत तालमा पर्यटकको घुँइचो

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन