२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

लघुवित्त महासंघ नेपालद्वारा प्रदेश ५ को राहत कोषमा ४ लाख ५१ हजार सहयोग



बुटवल । प्रदेश न ५ सरकारले निर्माण गरेको कोरोना भाइरस नियन्त्रण कोषमा लघुवित्त महासंघ नेपालले आर्थिक सहयोग प्रदान गरेको छ ।

महासंघका अध्यक्ष जगत पोखरेलको नेतृत्वको टोलीले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा एक कार्यक्रमका बिच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाइ चौतारी लघुबित्त बित्तिय संस्थाको तर्फबाट ४ लाख ५१ हजार नगद सहयोग गरेको हो ।

चौतारी लघुबित्त बित्तिय संस्थाका अध्यक्ष समेत रहनुभएका जगत पोखरेलले मुख्यमन्त्री पोखरेललाइ चेक हस्तान्तरण गर्नुभएको हो ।

सोहि अवसरमा सुपर लघुबित्त बित्तिय संस्था दाङबाट १५ हजार र आंधिखोला लघुबित्तका संचालकले १ लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।

सामाजिक उत्तर दायित्वलाइ ध्यानमा दिदै कोरोना महामारीका बिरुद्ध लडनका लागि सहयोग पुगोस भनेर चौतारीले यसअघि स्थानीय सरकारको राहत कोषहरुमा ४ लाख ८३ हजार सहयोग गरिसकेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ८ : ४० बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद