६ श्रावण २०८३, बुधबार | July 22, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ७ सय ६१ पुग्यो



काठमाडौ । विश्वमा हालसम्म कोरोना भाइरसका कारण २ लाख ४४ हजार ७ सय ६१ मृत्यु भएको छ । हालसम्म भाइरसका कारण ३४ लाख ८३ हजार ३ सय ४७ जना संक्रमित भएका छन् ।

११ लाख ८ हजार ८ यस ८ट जना उपचार पछि निको भएर घर फर्किएका छन् । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ११ लाख ६० हजार ७ सय ७४ जना संक्रमित हुँदा ६७ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख ४५ हजार ५ सय ६७ संक्रमित हुंदा २५ हजार १ सयको मृत्यु भएको छ । यस्तै इटालीमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ३ सय २८ हुंदा मृतकको संख्या २८ हजार ७ सय १० पुगेको छ । बेलायतमा १ लाख ८२ हजार २ सय ६० जना कोरोना संक्रमित हुदा २८ हजार १ सय ३१ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ६८ हजार ३ सय ९६ जना संक्रमित मध्ये मृत्यु हुनेको संख्या २४ हजार ७ सय ६० पुगेको छ । यस्तै जर्मनीमा १ लाख ६४ हजार ९ सय ६७ जना संक्रमित हुदा ६ हजार ८ सय १२ जनाको मृत्यु भएको छ ।

भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या थपिंदै गएको छ । ३९ हजार ६ सय ९० जना संक्रमित हुंदा मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुगेको छ ।

उता पाकिस्तानमा कोरोना संक्रमितको संख्या १९ हजार १ सय ३ जना कोरोना संक्रमित भएका छन भने, ४ सय ४० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ४७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं