४ पुस २०८२, शुक्रबार | December 19, 2025

थपिए २४ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुग्यो



काठमाडौं । नेपालमा बुधबार पनि एकै दिन २४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संकमण पुष्टि हुनेको संख्या २४३ पुगको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं तथा प्रादेशीक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा बुधबार थप २४ मा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो बिज्ञप्ति अनुसार रुपन्देहीमा ९ पुरुष र ३ महिलामा संक्रमण पुष्टी भएको छ भने कपिलवस्तुमा ८ पुरुषमा संक्रमण पुष्टी भएको छ । यसैगरि पर्सामा २ पुरुष र १ महिला तथा नवलपरासीमा १ पुरुषमा संक्रमण पुष्टी भएको छ । आज पुष्टी भएको संक्रमितहरुमा २२ वर्ष देखि ७४ वर्ष सम्मका रहेको पाईएको छ ।

संक्रमितहरुको स्वास्थ्य सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको मन्त्रालयको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ८ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको