२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

कपिलवस्तुका जुनियर प्रहरी अधिकृतमा पनि देखियो कोरोना संक्रमण



बुटवल । कोरोना भाइरस भारतबाट नेपाल आउनेहरुमा मात्र सिमित रहेन । समुदायमा देखिने क्रममा पछिल्लो संक्रमितमा सुरक्षा अंगका जुनियर अफिसरहरु नै देखिएकाछन् । आज सांझ पुष्टी भएका नयां संक्रमितमा कपिवस्तुमा तीन जना सुरक्षाकर्मी संक्रमित फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको रिर्पोटमा कपिलवस्तुका ८ जनामध्ये तीन जना सुरक्षाकर्मी संक्रमित भएको खुलेको छ भने पाँच भने कृष्णनगर नगरपालिकाको महेन्द्र माबिको क्वारेन्टाइनमा रहेका व्यक्तिहरु भएको जानकारी आएको छ ।

बुधबार कोरोना पुष्टि भएका सुरक्षाकर्मीहरुमा एक जना शसस्त्र प्रहरी नायब निरिक्षक सई, एक जना नेपाल प्रहरीका सई र एक जना राष्ट्रिय अनुसन्धान बिभागका असई भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनाराण पौडेलले बताउनु भयो । सुरक्षाकर्मीहरुमा कोरोना देखिए लगत्तै कपिलवस्तुको संक्रमित प्रहरीहरु कार्यरत प्रहरी युनिट र उनीहरुको सम्पर्कमा आएकाहरुको खोजि गरि स्वाव लिईने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

संक्रमित प्रहरीहरुको बैशाख २९ गते स्वाब संकलन गरिएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ९ : २८ बजे

रुकुमपूर्वमा प्रचण्ड प्रतिस्पर्धीभन्दा तीन गुणा मतले अगाडि

काठमाडौं । रुकुमपूर्वमा मतगणना भैरहेको छ । प्रारम्भिक नतिजाअनुसार नेपाली

रुपन्देही-४ मा एमालेका प्रमोद यादवले सुरुवाती अग्रता कायम गरे

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य

झण्डै ६ हजारको फराकिलो अन्तरसहित काठमाडौं-१ मा रञ्जु दर्शनाको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी

रसुवामा कांग्रेसको अग्रता

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार

देशभर मतगणनाको प्रारम्भिक नतिजामा रास्वपाको दबदबा, ३० क्षेत्रमा अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको मतगणना देशभर