५ पुस २०८२, शनिबार | December 20, 2025

लक्ष्मी युथ क्लब गठन



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीनगरमा रहेका युवाहरुद्धारा नया क्लब गठन गरेका छन ।

लक्ष्मीनगरको बिकाशका लागि लक्ष्मीनगरमा रहेका सबै युवाहरु एकजुट भइ लक्ष्मी युथ क्लबको गठन गरेका हुन । बुटवल  उपमहानगरपालिका वडा न. ४ वडा कार्यालय संरक्षक रहने गरी क्लबको गठन गरीएको हो ।

लक्ष्मीनगर बासीका युवा तथा व्यावसायी राम कुमार श्रेष्ठ अध्यक्ष उपाध्यक्षमा पुकार थापा सचिवमा इश्वरलाल चुके सहसचिव नविन थापा कोषाध्यक्ष अमृत कुमार थापा सदस्यहरु रबिन कुमार श्रेष्ठ र प्रमित थापा रहने गरी ७ सदस्यीय कार्यसमिती गठन गरिएको हो ।

त्यसैगरी क्लबको बरिष्ठ सल्लाहकारमा वडा नं ४ का वडा अध्यक्ष टंक पराजुली रहनुहुने गरी ४ जना सल्लाहकार मनोनयन गरिएको क्लबका अध्यक्ष राम कुमार श्रेष्ठले बताउनुभयो जसमा गिर बहादुर केसी, बाबुराम ढकाल, खेम श्रीस र सुरेश नेपाल रहनुभएको छ ।

त्यस्तै प्रेस सल्लाहकारमा दिनेश कुमार श्रेष्ठलाइ प्रस्ताव गरीएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । लकडाउनको पूर्ण पालना गर्दै क्लब गठन कार्यक्रममा २० जना युवाहरु मात्रै सहभागी भएका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको