१० भदौ २०८३, बुधबार | August 26, 2026

खजुराका क्वारेन्टाइनबाट २१९ घर पठाइयो, पिसिआर जाँच तीव्र



खजुरा । भारतबाट नेपाल फर्केर क्वारेन्टाइनमा जुन अनुपातमा राखिएको छ त्यहि अनुपातमा बाँकेको खजुराका विभिन्न क्वारेन्टिनबाट क्वारेन्टाइन अवधि पुरा गरेर नागरिकहरु घरघर पठाउने गरिएको छ । क्वारेन्टाईन अवधि छोट्याउन खुजुरा गांउपालिकाका क्वारेन्टाइनमा रहेकाहरुको पिसिआर जाँच तीव्र पारिएको छ । हालसम्म खजुरामा ३ सय ३८ जनाको पिसिआर गरिएको गांउपालिकाले जनाएको छ ।

खजुरा गाउँपालिका वार्ड न. ४ का वार्ड अध्यक्ष तिलक बीर सुनारले स्वाव संकलन गरि पिसिआर जाँच गर्ने कर्यमा तीव्रता दिएको बताउनु भयो । खजुरामा हालसम्म ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । स्वाव परिक्षणमा १ जना स्वास्थ्यकर्मी र २ जना भारतबाट फर्केका स्थानीयमा कोरोना पुष्टी भएको थियो ।

सुनारका अनुसार खजुरामा २४ वटा क्वारेन्टाइन स्थापना गरिएकोमा २२ वटामा हाल १ हजार ७३ जना रहेका छन् । २ वटा क्वारेन्टाइन खाली छन् । २ सय १९ जना स्वास्थ्य जाँचपछि घरमा फर्किएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ७ : ३७ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त