१० भदौ २०८३, बुधबार | August 26, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ४ लाख १३ हजार ११ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख १३ हजार ११ पुगेको छ ।

संक्रमितको संख्या बढेर ७३ लाख ११ हजार ५ सय २६ जना पुगेको छ । संक्रमितमध्ये ३५ लाख ९४ हजार ७ सय ३० जना उपचारपछि घर फर्किएका छन् भने ५३ हजार ९ सय ४० जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म कोरोना भाइरसका कारण अमेरिकामा सबै भन्दा धेरै मानिसको मृत्यु भएको छ । जहाँ मृत्यु हुनेको संख्या १ लाख १४ हजार १ सय ५१ जनाको पुगेको छ ।

त्यस्तै ब्राजिलमा ३८ हजार ४ सय ९७, रसियामा ६१ सय ४२, बेलायतमा ४० हजार ८ सय ८३, इटलीमा ३४ हजार ४३, जर्मनीमा ८ हजार ८ सय ३३, इरानमा ८ हजार ४ सय २५, भारतमा ७ हजार ७ सय ५०, टर्कीमा ४ हजार ७ सय २९ र फ्रान्समा २९ हजार २ सय ९६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ५ : ३५ बजे

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको