५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना अपडेट : मृत्युहुनेको संख्या ४ लाख ३२ हजार १ सय ५२ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३२ हजार १ सय ५२ पुगेको छ ।

संक्रमितको संख्या ७८ लाख ५९ हजार ४८ पुगेको छ भने संक्रमितमध्ये ४० लाख २५ हजार ४ सय १७ जना उपचारपछि घर फर्किएका छन् ५४ हजार ६८ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख १७ हजार ५ सय २७ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४२ हजार ७ सय ९१, बेलायतमा ४१ हजार ६ सय ६२, स्पेनमा २७ हजार १ सय ३६, इटलीमा ३४ हजार ३ सय १, फ्रान्समा २९ हजार ३ सय ९८ र मेक्सिकोमा १६ हजार ८ सय ७२ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ७ : १० बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य