२८ भदौ २०८३, आइतबार | September 13, 2026

बाराको सीमावर्ती नाकाबाट तस्करी बढ्यो



वीरगन्ज । बारा जिल्लाको विभिन्न सीमावर्ती नाकाबाट तस्करी भैरहेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतोमा तस्करी भईरहेको स्रोतले बताएको छ ।

स्रोतअनुसार बाराको बलिरामपुर, मटिअर्वा नाका, मुशहरवा, छातवा बरैनिया नाकाबाट दैनिक लाखौं रुपैयाको तस्करी भईरहेको छ। सुरक्षाकर्मीलाई सेटिङ मिलाएर तस्करहरुले सुर्ती, मरिच, छोकडा, राजनिवास्, पानमसाला लगाएतको सामाग्री तस्करी गरिरहेका छन् ।

स्रोतका अनुसार पर्साका सुरेन्द्र, राजाभोला, राकेश नाम गरेका व्यापारीहरुले बाराको नाका हुँदै तस्करकिा सामान भित्र्याउने गरेका छन् ।

तस्करीको लाइन क्लियर गर्न प्रहरीले दैनिक मोटै रकम बुझ्ने गरेका छन् । रातमा तस्करी गरिएका सामान ओसार पसार गर्न चलाइएका सवारी साधनका कारण रातमा स्थानीय बासिन्दाले भने सुत्नसमेत नपाएको गुनासो गर्ने गरेका छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ५ : ०७ बजे

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत