४ पुस २०८२, शुक्रबार | December 20, 2025

भारत कोरोना संक्रमित देशको चौथो स्थानमा : ३ लाख ३३ हजारभन्दा बढी संक्रमित



काठमाडौं । भारत सबैभन्दा धेरै कोरोना संक्रमित भएको देशको चौथो नम्बरमा पुगेको छ । भारतमा अहिलेसम्म ३ लाख ३३ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् ।

त्यहाँ मृत्यु भने ९ हजार ५ सय २० जनाको भएको छ भने १ लाख ६९ हजार ६८९ जना उपचार पछि निको भएका छन् । १ लाख ५३ हजार ७ ९९ जनाको उपचार भईरहको छ । उपचरा गराई रहेका मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भिर रहेको छ ।

भारतमा दैनिक संक्रमितको संख्या १२ हजार पुगेको छ । संक्रमितको संख्या दिनप्रतिदिन बढ्दा लकडाउन खुकुलो बनाइएको छ भने मानिसहरु भीड हुने क्षेत्र खुल्ला बनाइएको छ ।

भारतभन्दा अगाडी पहिलो स्थानमा अमेरिका, दोस्रोमा ब्राजिल र तेस्रोमा रुस रहेका छन् । सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा २१ लाख ४२ हजार पुगेका छन् ।

अमेरिकामा मृत्युका हिसाबले पनि सबैभन्दा बढी रहेका छन् । त्यहाँ १ लाख १७ हजारभन्दा बढीको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ६ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको