२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

कपिलवस्तु कारागारको सुरक्षामा सेना परिचालन



कपिलवस्तु । कपिलवस्तु जिल्ला कारगारको बाहिरी सुरक्षाको लागी नेपाली सेना परिचालन गरिएको छ । सरकारले शसस्त्र प्रहरी बललाई सिमा सुरक्षा लगाएतको काममा खटाइने भए पछि सेना लाई कारगारको सुरक्षाको लागी खटाइएको हो ।

जिल्ला सुरक्षा समितीको निर्णय अनुसार नेपाली सेनाको नारायण दल गुल्मका ४० जना नेपाली सेना कारागारको सुरक्षामा खटिएकाछन् । नेपाली सेनाका सेनानी इश्वरी प्रसाद पाण्डेको नेतृत्वमा कारगारको सुरक्षाको लागी खटिएको कारगार का जेलर राकेश पाण्डेले बताए । यस अघि कारगारको आन्तरीक सुरक्षा नेपाल प्रहरी र वाहिरको सुरक्षा नेपाल शसस्त्र प्रहरी बल ले गर्ने गरेका थिए । दुई वटा व्लक रहेको यस कारगारमा ४२८ जना थुनुवा कैदि बन्दि रहेका छन ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ११ : १३ बजे

रुकुमपूर्वमा प्रचण्ड प्रतिस्पर्धीभन्दा तीन गुणा मतले अगाडि

काठमाडौं । रुकुमपूर्वमा मतगणना भैरहेको छ । प्रारम्भिक नतिजाअनुसार नेपाली

रुपन्देही-४ मा एमालेका प्रमोद यादवले सुरुवाती अग्रता कायम गरे

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य

झण्डै ६ हजारको फराकिलो अन्तरसहित काठमाडौं-१ मा रञ्जु दर्शनाको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी

रसुवामा कांग्रेसको अग्रता

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार

देशभर मतगणनाको प्रारम्भिक नतिजामा रास्वपाको दबदबा, ३० क्षेत्रमा अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको मतगणना देशभर