११ भदौ २०८३, बिहिबार | August 27, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ४५६,२६२ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ५६ हजार २ सय ६२ पुगेको छ ।

संक्रमितको संख्या बढेर ८५ लाख ७६ हजार ७ सय ५६ पुगेको छ भने ४५ लाख १३ हजार ३ सय ४४ जना उपचारपछि घर फर्किएका छन् । ५४ हजार ४ सय ८६ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख २० हजार ६ सय ८८ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४७ हजार ८ सय ६९, भारतमा १२ हजार ६ सय ४, बेलायतमा ४२ हजार २ सय ८८, स्पेनमा २७ हजार १ सय ३६, इटलीमा ३४ हजार ५ सय १४, मेक्सिकोमा १९ हजार ७ सय ४७ र फ्रान्समा २९ हजार ६ सय ३ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ८ : ०२ बजे

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र