४ पुस २०८२, शुक्रबार | December 20, 2025

तस्बिरमा हेरौं सूर्यग्रहणको समयमा देखिएका सूर्यका अदभूत ५ रूप



काठमाडौं । आइतबार खण्डग्रास सूर्य ग्रहण लागेको छ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु भएको सूर्य ग्रहण २ बजेर २४ मिनेटमा समाप्त हुँदैछ ।

सूर्य ग्रहणको समयमा सूर्यका विभिन्न रुपलाई फोटोग्राफरहरुले कैद गरेका छन् । काठमाडौं उपत्यका विभिन्न स्थानबाट खिचिएका सूर्यका अलग अलग रूप  :

काठमाडौंको स्वयम्भूबाट आइतबार १२ः४५ मा देखिएको सूर्यग्रहण

भक्तपुरको मध्यपुर थिमिबाट आइतबार बिहान ११ः१५ बजे देखिएको सूर्यग्रहण । तस्बिरः रत्न रत्न श्रेष्ठ

काठमाडौँको स्वयम्भूबाट आइतबार देखिएको सूर्यग्रहण । तस्बिरः प्रदीपराज वन्त

 

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  २ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको