१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

मंगलबार थपिए कोरोना भाइरसका ५३८ नयाँ संक्रमित, संक्रमितको संख्या १० हजार नाघ्यो



काठमाडौं । कोरोना भाइरसका ५३८ नयाँ संक्रमित थपिएका छन् ।

मंगलबार ९० महिला र ४४८ पुरुष नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ महिला र ६८ पुरुष गरी ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्

हालसम्म ८९ महिला २ हजार ३५ पुरुष गरी २२३४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने रसुवा जिल्ला बाहेक सबै ७६ जिल्लामा कोरोना संक्रमित देखिएका छन् ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ४ : ३० बजे

राष्ट्रियसभा बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

आज साउन १५ खिर खाएर मनाइँदै

काठमाडौं । आज साउन १५ गते । नेपाली समाजमा खिर

सरकार र पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गरिने

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनापछि गृह मन्त्रालय

जनकपुरधाममा कर्फ्यु कायमै, बिहान दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न छुट

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु