१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

प्युठानका सबै स्थानीय तह कोरोना प्रभावित, जिल्लामा संक्रमितको संख्या २५८



प्युठान । प्रदेश नम्बर ५ को प्युठानमा अहिले सम्म मुक्त रहेको प्युठानको झिमरुक गाउँपालिकामा समेत कोरोना संक्रमित भेटिए पछि प्युठानका सबै स्थानीय तह कोरोना प्रभावि बनेकाछन् । हालसम्म संक्रमित नदेखिएको प्युठानको झिमरुकमा समेत कोरोना बिहान पुष्टि भएपछि जिल्लाका सबै (९) स्थानीय तहमा कोरोना संक्रमण फेला परेकके हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको जिल्लाका १ सय १ जनाको परीक्षणमा माण्डवी, झिमरुक र नौबहिनी गाउँपालिका ३ महिलासहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, माण्डवी गाउँपालिकाका ३७ जना, झिमरुक गाउँपालिकाका ७ जना र नौबहिनी गाउँपालिकाका ३ गरी ४७ जनामा शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका संक्रमितहरु १७ वर्षदेखि ६० बर्ष उमेर समूहका रहेका छन ।

योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ५८ पुगेको छ भने, २ जना निको भइ घर गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ८ : १६ बजे

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा, चुनावी प्रक्रियाबाट बसे टाढा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गएका छन् ।