२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

कपिलवस्तु जिल्लामा पनि देखियो सलह किराको बिगबिगी



कपिलपवस्तु । कपिलवस्तु जिल्लामा पनि सलह किराको प्रकोप देखिएको छ । कपिलवस्तु नगरपालिका, शुद्धोधन गाउपालिका शिवराज नगरपालि बुद्धभुमी नगरपालिका लगाएतमा यस किरा को संख्या बढी देखिएको छ ।

आइतबार अपरान्ह ४ बजेदेखि कपिलवस्तु नगरपालिकामा सलह किरा अत्यधिक देखिन थालेपछि यहाँका किसान चिन्तित हुन थालेका छने।

सलह किराले गाउँ, टोल आफ्नो खेतबारी नै ढाकी सकेको वडा नं ४ किसान अवधराम यादवले बताएका छन् । यसरी आफ्नो खेतबारी सलह किरा ले ढाके पछि आफु लगाएत पुरै गाउँ नै चिन्तित भएको यादवले गुनासो गरेका छन् ।

यस्तै जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख राम गोविन्द आचार्यका अनुसार यिनीहरु विभिन्न समहुमा बाँडिएर दाङ,अर्घाखाँची तथा पाल्पातिर लागेका छन् । दैनिक १३० देखि १३५ किलोमिटरसम्म उडेर जाने र साँझ निस्कृय बस्ने आर्यले जानकारी दिए ।

यसअघि नेपालमा सलह प्रवेश गर्न सक्ने भन्दै मन्त्रालयले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरेको थियो ।

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा पनि आएको हो ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ६ : ५२ बजे

५२६ मतको अन्तरमा नेकपा नेता भीम रावल पराजित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल झिनो मतले

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको निर्देशन, त्यस्ता गतिविधि भए कारबाही

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न

एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै रास्वपाका आचार्य विजयी

घोराही । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र

प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा

रेनु दाहालको भावुक सन्देश – “कामद्वारा मन त जितें, मत जित्न सकिनँ”

चितवन । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि रेनु दाहालले चितवनवासी जनताप्रति