४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ५ लाख ४ हजार ३ सय ६६ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ४ हजार ३ सय ६६ पुगेको छ ।

संक्रमितको संख्या १ करोड २ लाख ४२ हजार ९ सय ३२ पुगेको छ भने ५५ लाख ५३ हजार १ सय ७ जना उपचारपछि घर फर्किएका छन् । ५७ हजार ६ सय ७० जनाको अवस्था भने गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख २८ हजार ४ सय ३७ जनाको मृत्यु भएको छ । ब्राजिलमा ५७ हजार ६ सय ५८, भारतमा १६ हजार ४ सय ८७, बेलायतमा ४३ हजार ५ सय ५०, स्पेनमा २८ हजार ३ सय ४३, इटलीमा ३४ हजार ७ सय ३८, मेक्सिकोमा २६ हजार ६ सय ४८ र फ्रान्समा २९ हजार ७ सय ७८ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ८ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको