२४ श्रावण २०८३, आइतबार | August 9, 2026

लायन्स क्लब अफ बुटवल, सिद्धबाबाद्वारा नयागाँउमा बृक्षाराेपण



बुटवल । लायन्स क्लब अफ बुटवल, सिद्धबाबाले बृक्षाराेपण गरेकाे छ ।

बुटवल १२ नयागाँउमा बृक्षाराेपण गरेकाे हाे । क्लवका प्रथम उपाध्यक्ष ज्योति भण्डारीको संयाेजकत्वमा नयाँगाउ सचिवालय परिसरमा बिभिन्न फलफूलका १ सय बिरुवाहरु रोपिएको थियो ।

लायन्स क्लब अफ बुटवल, सिद्धबाबाकाे बर्ष २०/२१ को पहिलो बोर्ड बैठक सम्पन्न भएकाे छ । लायन्स क्लब अफ बुटवल, सिद्धबाबाको सचिवालय (मधुमेह निसुल्क स्वास्थ्य क्लिनिक) मा बसेकाे बैठकले बिभिन्न निर्णय गरेकाे २०/ २१ को अध्यक्ष लायन ठाकुर प्रसाद आचार्यले बताए ।

आचार्यको अध्यक्षता तथा पिडिजी एमजेएफ महेन्द्र नारायण श्रेष्ठकाे प्रमुख अतिथिमा भएकाे कार्यक्रममा स्टाटेजिक डिस्ट्रिक चिफ अर्जुनमान सैजु, संस्थापक अध्यक्ष राम प्रसाद बन्जाडे, नि-बर्तमान अध्यक्ष डिल्लि नारायण पान्डे, पूर्व अध्यक्ष टंक प्रसाद गैरे, गोकर्ण पाण्डे, योगेश घिमिरे, लोक राज पोख्रेल, बिजय कुमार गुप्ता, भोजराज पाण्डे, गणेश प्रशाद भट्टराई, २०/२१ को प्रथम उपाध्यक्ष र ज्योति भण्डारी, द्रितिय उपाध्यक्ष झबिन्द्र अधिकारी, तृतीय उपाध्यक्ष नारायण तिवारी, कोषाध्यक्ष नेत्र प्रसाद पाण्डे लगायतले बाेलेका थिए ।

साे अबसरमा तुल्सिराम भण्डारी, लायन भुमी सापकोटा, लायन लक्ष्मण गैरे, सल्लाहकार लायन सिताराम रसाली, सल्लाहकार लायन मेघराज भण्डारी समेतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन कल्वका सचिब लायन कृष्ण बा. सुनारले गर्नुभएको थियो ।

बैठकमा अध्यक्षबाट प्रस्तुत वार्षिक कार्यक्रमको सम्योजकिय भुमिका सहित आगामी कार्यक्रमलाई बैठकबाट पास गरिएको थियो । पहिलो कार्यक्रम अन्तर्गत वृक्षारोपण कार्यक्रम गरिएकाे छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ४ : १५ बजे

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म हुने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ गते

काठमाडौं । उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौं । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।