२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भोलिदेखि अनलाइन कक्षा पुनः बन्द गर्ने निजी विद्यालयहरुको निर्णय, भन्छन् – शिक्षक कर्मचारीलाई तलब खुवाउनै सकेनौं



काठमाडौं । अनलाइन माध्यमबाट पढाउँदै आएका निजी विद्यालयहरुले भोलिदेखि पठनपाठन बन्द गर्नेभएका छन् ।

आफुहरुले उठाएको माग सम्बोधन नभएको भन्दै प्याब्सन र एनप्याब्सनले भोलि साउन १ गतेबाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका हुन् ।

उनीहरुले पठनपाठन बन्द गर्दै शिक्षक कर्मचारीलाई बेतलबी घर विदामा बस्न लगाउने निर्णय पनि गरेका छन् ।

शिक्षक कर्मचारीको तलब खुवाउनै समस्या भएको भन्दै उनीहरुले आम्दानी सुनिश्चित भएपछि मात्रै तलब खुवाउन सक्ने जिकिर गरेका छन् ।

औपचारिक रुपमा भौतिक रुपले विद्यालय संचालन गर्न सक्ने अनुमति पाएपछि मात्र अब विद्यालय प्रशासन खोल्ने निजी विद्यालयका दुवै संगठनले बताएका छन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ४ : ४३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले